By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
ललितपुरस्थित ‘क्लासिक आर्ट ग्यालरी’मा गत १ मार्चदेखि ‘एक्सेलेरेट एक्सन’ नामक सामूहिक कला प्रदर्शनी सुरु भएको थियो । नेपाल र मलेसियाका गरी २० महिला कलाकारका ५१ वटा कलाकृति प्रदर्शन गरिएको यस प्रदर्शनी भर्खरै अप्रिल २०) सकियो