By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
हेमन्त मिश्रको यो संस्मरणात्मक पुस्तकमा मुख्य त संरक्षणकै सेरोफेरोका चर्चा छन्। पञ्चायतकालमा यस्ता काममा राजा संलग्न हुने भएकाले राजा र तिनका परिवारका कुरा पनि छन्।