समाचार

एनएसएल : ललितपुर अपराजित रहँदै च्याम्पियन

News Image

शनिवार दशरथ रंगशालमा भएको फाइनलमा पोखरा थण्डर्सलाई २-१ ले पराजित गर्दै ललितपुर तेस्रो संस्करणमा अपराजित रहेर च्याम्पियन बन्यो ।

TOP