समाचार

पोखरालाई हराउँदै ललितपुर लगातार दोस्रो पटक एनएसएल च्याम्पियन

News Image

काठमाडौँ । ललितपुर सिटी एफसीले‌ लगातार दोस्रो पटक नेपाल सुपर लिग एनएसएल उपाधि जित्न सफल भएको छ । शनिबार दशरथ रंगशालामा पोखरा थन्डर्समाथि ललितपुरले २–१ गोलको जित निकालेको हो ।  ललितपुरका इमाहो इजिकिलले ४२ औं र ७४

TOP