By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
नेपाल सुपर लिग एनएसएल तेस्रो संस्करणको उपाधि ललितपुर एफसीले जितेको छ । शनिबार पोखरा थन्डर्सलाई हराउँदै दशरथ रंगशालामा ललितपुरले लगातार दोस्रो पटक उपाधि उचालेको हो । यस क्रममा उनले पोखरलाई २–१ गोल अन्तरले हरायो। आज फाइनल खेल