इरानको बन्दरगाहमा विस्फोट : मृत्यु हुनेको संख्या ४ पुग्यो, ५०० जनाभन्दा बढी घाइते
तेहरान । इरानको बान्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने कम्तीमा ५०० जना घाइते भएका छन्।
इरानको राहत तथा उद्धार संस्थाका प्रमुखले अहिलेसम्म कम्तीमा चार जनाको मृत्यु भएको