समाचार

विवादमा अक्षयको चलचित्र, चोरीको आरोप

News Image

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको हालै रिलिज भएको फिल्म 'केसरी-२' विवादमा घेरिएको छ। फिल्मका संवादहरू चोरीको आरोप लगाइएको हो। यो आरोप एक युट्युबरले लगाएका हुन्।  युट्युबर तथा कवि याह्या बुटवालाले फिल्मका लेखक र निर्माताहरूमाथि गम्भीर

TOP