समाचार

इसिमोड र आईएसएबीच सौर्य ऊर्जा प्रवर्द्धन सम्झौता

News Image

८ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) ले साझा सदस्य राष्ट्रहरूमा सौर्य ऊर्जा प्रवर्द्धन र विस्तारमा सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित आईएसएको सातौं क्षेत्रीय समिति बैठकमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो साझेदारी दुवै संस्थाको नवीकरणीय ऊर्जा प्रयोगलाई तीव्र बनाउने, राष्ट्रिय जलवायु […]

TOP