समाचार

चीनमा १० हजार मानिसहरुले एकसाथ नाचे

News Image

काठमाडौँ । चीनको  दक्षिणपश्चिम युनान प्रान्तमा १० हजार मानिसहरूले एकसाथ नाचेका छन् । उक्त प्रान्तमा आयोजित परम्परागत उत्सवमा १० हजार भन्दा बढी मानिसहरूले एकसाथ नाच गरेका हुन् । युनानमा परम्परागत उत्सव मनाउने गरिन्छ ।   

TOP