समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

News Image

काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा भएका दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो ।  काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ माइती नेपाल चोकस्थित सडकमा ना.६ ख ५१०० नम्बरको

TOP