समाचार

अर्जेन्टिनासँग पराजित भएपछि ब्राजिलका प्रशिक्षक बर्खास्त

News Image

फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिरप्रतिद्वन्द्वी अर्जेन्टिनासँग ४-१ ले पराजित भएपछि ब्राजिलले प्रशिक्षक डोरिभल जुनियरलाई बर्खास्त गरेको छ।

TOP