समाचार

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

News Image

काठमाडौँ ।  अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् । काठमाडौँ, कैलाली, सुनसरी लगायतका जिल्लाबाट ११ जना पक्राउ परेका हुन् ।  काठमाडौँको महानगरपालिका–६ सिमलटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय १४ एम्पुल, फेनारगन ३

TOP