समाचार

उपन्यासकार जेन अस्टिन : जसको नाम शेक्सपियरकै समकक्षमा आउँछ

News Image

विश्व साहित्यमा रुचि राख्ने, अझ त्यसमा पनि अङ्ग्रेजी साहित्य पढ्ने, हरू यो वर्ष अङ्ग्रेज उपन्यासकार जेन अस्टिनलाई अलि बढी नै सम्झना गरिरहेका छन्, र दोहोर्‍याइ–तेहर्‍याई उनलाई फेरि पढिरहेका छन् । यसको विशेष कारण छ । त्यो के हो भने, चालू वर्ष अर्थात् सन् २०२५ अस्टिनको २५०औं जन्मजयन्ती वर्ष हो । केवल एकचालीस वर्ष पनि पूरा […]

TOP