समाचार

शिक्षक महासंघले भन्यो : आन्दोलनमा सरकारले घुसपैठ गरायो, भोलि तीन गुणा बढी शिक्षक काठमाडौं आउँछन्

News Image

'हामी शिक्षक हौं। लाठी छैन, केही छैन। शन्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर नाङ्गोपना उदाङ्गो भयो। सरकारले नाङ्गो रुप देखायो । यस्ता सरकार के, हजुरबाबु सरकार आए पनि दमन गर्न सक्दैन' महासंघका अध्यक्ष सुवेदी भने ।

TOP