समाचार

पूर्वपाकिस्तानी मन्त्रीले खोजे अदनानको नागरिकता, गायकले के भने ?

News Image

मुम्बई । पहलगाम हमलापछि भारत र पाकिस्तानबिच फेरि तनाव बढेको छ । भारतले पाकिस्तानी नागरिकहरूलाई देश छोड्न अल्टिमेटम नै दिएको छ ।  यसैबिच, पाकिस्तानका पूर्व सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीले गायक अदनान सामीको नागरिकतामाथि प्रश्न

TOP