समाचार

लुटपाट गरेपछि प्रदर्शनकारीले तीनकुनेको घरमा आगो लगाएका थिए: ल फर्म सञ्चालक

News Image

‘आन्दोलनकारी लुटेराहरूले सामान लुट्दै गरेको भिडिओ पत्रकारले खिचेपछि पत्रकारलाई आगो लागेको कोठामा थुनिदिएका हुन्। ताला लगाएको हाम्रो बन्द कार्यालयमा लुटेराहरू भित्री झ्यालबाट पसेर लुट मचाएपछि आगजनी गरेको हो,’ उनले भने।

TOP