आईपीएलमा आज : अब्बल प्रदर्शन गर्दै आएका दिल्ली र बेंगलुरु एकअर्कालाई हराउँदै पहिलो स्थानमा उक्लने धुनमा
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबार दुई वटा खेल हुँदैछ । पहिलो खेल मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबिच खेलिने छ । उक्त खेल वानखेड स्टेडियममा नेपाली समय अनुसार, १५ः४५ बजे सुरु