By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
पीटीआई/चण्डीगढ । जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच सम्बन्ध चिसिएको छ । भारत सरकार पाकिस्तानविरुद्ध एक्सनको मोडमा छ । सार्क भिसामा भारत आउने पाकिस्तानी नागरिकहरूका लागि बहिर्गमन समयसीमा अप्रिल २६ मा समाप्त भएको