१४ वैशाख, काठमाडौं। मानव अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुले पारदर्शी छनोट प्रक्रिया अपनाई संक्रमणकालिन न्यायसम्बन्धी दुई आयोगमा उपयुक्त व्यक्तिहरूको नियुक्तिका लागि सिफारिस गर्न समितिको ध्यानाकर्षण गरेका छन् । उनीहरुले आकांक्षीहरुको पृष्ठभूमि अध्ययन, सार्वजनिक सुनुवाइलगायतका पारदर्शी छनौट प्रक्रिया अपनाएर उपयुक्त व्यक्तिको सिफारिस गर्नुपर्ने माग गरेका हुन् । उनीहरुले पदाधिकारी छनौट र नियुक्ती प्रक्रियामा प्रत्यक्ष वा परोक्ष रुपमा […]