८ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ६.५ प्रतिशत बढेको हो । बैंकले गत आर्थिक वर्षमा ५३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५० करोड ४२ लाख रुपैयाँ थियो […]