समाचार

घाइते शिक्षकहरूको निःशुल्क उपचार गरिने

News Image

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजले शिक्षक आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ ।  अस्पताल प्रशासन प्रमुख नारायण प्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको निःशुल्क रूपमा उपचार गर्ने

TOP