By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट अवैध लागू औषध खैरो हिरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा १ चौकी टोलबाट अटोमा ल्याइरहेको खैरो हिरोइनसहित ३ जना पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ