समाचार

भारतीय नागरिकलाई पाँच वर्षपछि कैलास यात्रा खुला

News Image

चीन । चीनले झण्डै पाँच वर्षपछि भारतीय नागरिकलाई सनातनी हिन्दुको पवित्र कैलास पर्वत दर्शनका लागि खुला गरेको छ ।  चीनको सिचाङ्ग विशेष क्षेत्रअन्तर्गत तिब्बतमा रहेको कैलास पर्वत दर्शनका लागि चीनले भारतीय नागरिकलाई कोरोना महामारीपछि अनुमति दिएको थिएन

TOP