समाचार

तीनकुने घटना : राज्यविरुद्ध कसुरमा २४ जनालाई थप सात दिन म्याद थप

News Image

काठमाडौं । तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ परेका २४ जना बिरुद्ध अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।   बिहिबार दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहितका प्रतिवादीहरुलाई ३ दिन अनुसन्धान

TOP