समाचार

कास्कीमा चट्याङ लागेर २ जनाको मृत्यु

News Image

पोखरा । कास्कीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका ११ मा दिउँसो चट्याङले दुई जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा संखुवासभाको सिलिचोङ गाउँपालिका २ का ४४ वर्षीय भरतकुमार राई र १८ वर्षीय

TOP