काठमाडौँ । जिल्ल प्रहरी परिसर काठमाडौँले तीनकुने घटनामा “नेपाली काङ्ग्रेसका सह-महामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने समाचारहरुका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सह-महामन्त्रीका छोरालाई