समाचार

सरकारसँग गगन थापाको आग्रहः शिक्षकको आवाज दमन होइन, सम्बोधन गरियोस्

News Image

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूको आवाज दमन होइन, संवादबाट सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।  शिक्षक र सुरक्षाकर्मीहरूबिच आइतबार भएको झडप दुःखद र चिन्ताजनक भएको बताएका थापाले  लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको

TOP