काठमाडौँ । दुई पूर्वप्रधानमन्त्री जारी शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन आन्दोलनरत स्थानमा जाने भएका छन् । पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका माधव नेपाल सोमबार बिजुलीबजार जाने खनालको सचिवालयले जानकारी दिएको हो । सचिवालयका