समाचार

स्रोत नखुलेको करिब ४३ लाख सहित युवक पक्राउ

News Image

काठमाडौँ । प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका ५ स्थित ग्यालेक्सी टोलबाट स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत घर भएका २२ वर्षीय शिवा पटवा भन्ने आशिष कुमार छन् ।  आरोपी बस्ने डेरा

TOP