By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
चाहे कुकुर होस् वा आफ्नी आमा, मृत्युशोक उत्तिकै वेदनापूर्ण हुन्छ । किनभने त्यो आवरणको कुरा होइन । सम्बन्ध र त्यससँग जोडिएको स्मृतिहरूको कुरा हो ।