बेंगलुरुसामु १६२ रनमै रोकियो दिल्ली, कसैले पनि बनाउन सकेनन् अर्धशतक
काठमाडौँ । जारी आईपीएलको ४६ औं र आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १६३ रनको मध्यम लक्ष्य दिएको छ ।
अरुन जेट्ली स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा मात्र