आज २०८२ वैशाख १४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा देउवाको दह्रो साथ पाएपछि गर्जिए ओली, शिक्षक आन्दोलनमा झडप, माओवादीले हानेपछि राजावादी बेलुनको