समाचार

लिभरपुलले चार खेल अगावै जित्यो प्रिमियर लिग उपाधि

News Image

१४ वैशाख, काठमाडौं । लिभरपुलले चार खेल अगावै प्रिमियर लिग २०२४-२५ को उपाधि जितेको छ । लिगमा आइतबार राती घरेलु मैदानमा टोटनहमलाई ५-१ ले पराजित गर्दै लिभरपुल लिग च्याम्पियनको ट्रफी निश्चित गरेको हो । एनफिल्डमा भएको खेलमा सुरुमा गोल व्यहोरेपनि लिभरपुलले पुनरागमन गर्दै सानदार जित हात पार्‍यो । लिभरपुलले म्यानचेष्टर युनाइटेड समान २० पटक इंग्लिस […]

TOP