समाचार

अमेरिकी डलर र युरोको भाउ स्थिर

News Image

१५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि  निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर र युरोको भाउ स्थिर छ । हिजो जस्तै आज पनि अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर […]

TOP