नयाँ दिल्ली । दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयको विद्यार्थी संघको चुनावमा एआईएसए-डीएसएफ गठबन्धनका उम्मेदवार नीतीश कुमारले अध्यक्ष पद जितेका छन्। यस पदको मतगणनामा एबीभीपी उम्मेदवार शिखा स्वराज लामो समयदेखि अगाडि थिइन्। यससँगै, जेएनयू विद्यार्थी संघका तीन प्रमुख