समाचार

तरबुजा खेती गरेरै जीविका चलाउँदै दुई सय परिवार

News Image

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबुजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबुजाखेती गर्दै आएका हुन्।  माघमा रोपेको तरबुजा चैतको अन्तिम हप्तादेखि बिक्रीका लागि

TOP