समाचार

शिक्षक आन्दोलन जारी, प्रहरी धरपकडको विरोध

News Image

काठमाडौं । शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि सुरु भएको आन्दोलन अझै जारी रहेको छ। यद्यपि आइतबार भएको आन्दोलनमा झडप भएको थियो ।  महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक तथा कर्मचारीमाथि  भएको धरपकडको विरोध गरेका छन्

TOP