८ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक अघिसम्म पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा दर्जन बढी नेताहरु खुलेका थिए । तर बैठकले विद्यालाई एमालेको राजनीतिमा आउन प्रतिबन्ध लगाउने निर्णय गर्दा विद्याको पक्षमा भएका भनिएका धेरैजसो नेताहरु चुप रहे । यतिसम्म कि विद्याको पक्षमा देशव्यापी चलाइएको अभियानलाई साथ दिँदै आएका र सचिवालय बैठकमा समेत विद्याको पक्षमा […]