By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
पछिल्लो समय जुर्मुराउन थालेको छ, चौरजहारी बजार । भौतिक पूर्वाधारको विकास भएको छ । शिक्षा, स्वास्थ्य लगायतका सेवा-सुविधा थपिएपछि मान्छेको आकर्षण चौरजहारीप्रति बढ्दै गएको छ ।