५ साउन, काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल सोमबार काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ परे । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ परेका अग्रवालविरुद्ध आजै म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी गरेको छ । उनी पक्राउ पर्नुमा पनि सेयरसम्बन्धी कारोबार जोडिएको पाइएको छ । उनले एकै व्यक्तिबाट करिब साढे ६ करोड रुपैयाँ ठगी गरेको आरोप छ […]