समाचार

शिक्षक आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै विपक्षी दलको विरोध

News Image

काठमाडौँ । विपक्षी दलका सांसदहरूले शिक्षकहरूको आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै विरोध गरेका छन् ।  सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनीहरूले शिक्षकहरूसँग सहमति गर्नुको साटो उनीहरूमाथि दमन गरिएको भन्दै विरोध जनाएका हुन् । नेकपा माओवादी

TOP