काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले जनमतसँग पार्टी एकता प्रक्रिया टुङ्गो लगाउने उद्देश्यसहित केन्द्रीय समिति बैठक बोलाएको छ । रेशम चौधरी संरक्षक रहेको सो पार्टीको बैठक आज काठमाडौँस्थित प्रज्ञा भवनमा बस्न लागेको हो । नागरिक उन्मुक्ति पार्टीका महासचिव