समाचार

विद्युत् प्राधिकरणले आज श्वेतपत्र सार्वजनिक गर्दै

News Image

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए÷गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले आज श्वेतपत्र सार्वजनिक गर्ने भएको छ ।  प्राधिकरण सञ्चालक समितिको बैठकपछि श्वेतपत्र सार्वजनिक गर्ने योजना रहेको प्राधिकरणले

TOP