समाचार

ओआइडिपी अवार्डका लागि तिलोत्तमालाई सबभन्दा बढी भोट

News Image

नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारबीचको अनलाइन भोटिङमा रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सर्वाधिक भोट प्राप्त गरेको छ। 

TOP