मुम्बई । कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि सलमान खानले बेलायतमा हुन लागेको बहुप्रतीक्षित टूर ‘बलिउड बिग वान शो’ स्थगित गर्ने निर्णय गरेका छन् । इन्स्टाग्रामबाट जानकारी दिँदै उनले अर्को महिना बेलायतमा हुने भ्रमण स्थगित गरेको जनाएका छन् । फ्यानसँग माफी माग्दै उनले चाँडै नयाँ मिति घोषणा आश्वासन पनि दिएका छन् । उक्त टूरमा बलिउडका ठूला […]