उपचार गर्न रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा सहभागी, तस्बिरहरू
काठमाडौँ । राप्रपा नेपालको आयोजनामा राजधानीमा भएको प्रदर्शन तथा विरोध सभामा राप्रपाका महामन्त्री धवलशमशेर राणा सहभागी भएका छन् ।
तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी समूहका प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राणा केही दिनअघि