समाचार

‘पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड’ को मनोनयन सूची सार्वजनिक

News Image

काठमाडौँ । ‘पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४’को विभिन्न विधामा मनोनयन सूची सार्वजनिक गरिएको छ । स्टार वान इन्टरटेनमेन्टले आयोजना गर्ने अवार्डमा विगत झैँ यसपटक पनि म्युजिकसँगै फेशन, मोडलिङका विभिन्न विधामा समेटिएका छन् ।  स्टार

TOP