समाचार

पर्सामा इँटा भट्टाले खनेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

News Image

वीरगञ्ज । पर्सामा इँटाभट्टाले बनाएको खाडलमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । पर्साको पर्सागढी नगरपालिका –५ बहुअर्वास्थित हीरा इँटा भट्टाको खाडलमा जमेको पानीमा बालिकाहरू डुबेका पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।  मृत्यु हुनेमा सोही

TOP