प्रहरीको प्रारम्भिक निष्कर्ष : विवाहेत्तर सम्बन्ध र पैसाको विवादले विमलेशको हत्या
जनकपुरको एक होटलमा बास बसेका महोत्तरीका २८ वर्षीय विमलेश यादवको छुरा प्रहारपछि ज्यान गएको घटनामा विवाहेत्तर सम्बन्ध र आर्थिक लेनदेन विवाद मुख्य कारण देखिएको छ । प्रहरीले विमलेशकी केटी साथीमाथि अनुसन्धान केन्द्रित गरेको छ ।