समाचार

नेहा र अफसाना बाख्रा चराउन गएका थिए, इँटा भट्टाको खाल्डोको पानीमा डुबे

News Image

प्रहरीका अनुसार दुवै जना बालिका बिहान बाख्रा चराउन गएका थिए । खेल्ने क्रममा उनीहरू खाल्डोमा जमेको पानीमा डुबेको हुन सक्ने आशंका प्रहरीको छ ।

TOP